सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देशैभर वर्षा, चन्द्रागिरिमा हिमपात

देशैभर वर्षा, चन्द्रागिरिमा हिमपात

2895
Shares
देशैभर वर्षा, चन्द्रागिरिमा हिमपात

 

काठमाडौं, १४ पुस : आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको भएको छ ।

काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

 

2895
Shares

ट्रेन्डिङ