सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आयोगले माग्यो १३ हजार ९३ प्राथमिक शिक्षक, कुन जिल्लामा कति माग ? (सूचनासहित)

आयोगले माग्यो १३ हजार ९३ प्राथमिक शिक्षक, कुन जिल्लामा कति माग ? (सूचनासहित)

3105
Shares
आयोगले माग्यो १३ हजार ९३ प्राथमिक शिक्षक, कुन जिल्लामा कति माग ? (सूचनासहित)

 

काठमाडौं, १४ पुस : शिक्षक सेवा आयोगले देशर १३ हजार ९३ प्राथमिक शिक्षक माग गरेको छ ।

आयोगले सूचना जारी गर्दै प्राथमिक तह, ततृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी दरखास्त आह्वान गरिएको हो । इच्छुक व्यक्तिले अनलाइनमार्फत समेत फारम भर्न सक्नेछन् ।

सूचनाअनुसार इच्छुक आवेदकहरुले आजदेखि माघ १३ गतेसम्म आवेदन दिन सक्छन् । यसैगरि डबलदस्तुर तिरेर माघ २० गतेसम्म पनि आवेदन दिन सक्छन् ।

सूचना हेर्नुहाेस्:

कुन जिल्लामा कति माग

3105
Shares

ट्रेन्डिङ