सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौं नयाँ बसपार्कमा एक युवतिमाथि सामूहिक ब ला त्का र, ७ आरोपी प क्रा उ

काठमाडौं नयाँ बसपार्कमा एक युवतिमाथि सामूहिक ब ला त्का र, ७ आरोपी प क्रा उ

3165
Shares
काठमाडौं नयाँ बसपार्कमा एक युवतिमाथि सामूहिक ब ला त्का र, ७ आरोपी प क्रा उ

 

काठमाडौं : काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीमाथि सामूहिक ब ला त्का र भएको छ।

प्र ह रीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राति आठ बजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा ब न्ध क बनाएर नौ जना युवाले ब ला त्का र गरेका थिए।

पी डि त युवतीले महानगरीय प्र ह री वृत्तमा जाहेरी दिएपछि घ ट ना बाहिर आएको हो। प्र ह रीले तत्काल घ ट नाको अ नु सन्धान गर्नुका साथै पी डि त युवतीलाई उपचारका लागि अस्पताल लगेको काठमाडौं प्र ह री प्रमुख एसएसपी सुदिप गिरीले बताए।

उनका अनुसार पी डि त युवतीलाई उपचारपछि प्र ह रीले आफ्नो संरक्षणमा राखेको छ। उनको अवस्थामा हाल सुधार भएको एसएसपी गिरीले जानकारी दिए।

‘घ ट नाको जानकारी प्राप्त हुनासाथै प्र हरी ले क्लोज सर्किट क्यामराको सहयोगमा आरोपीमध्ये सात जनालाई नि य न्त्रण मा लिएको छ’, एसएसपी गिरिले भने, ‘घ ट नाका विषयमा हामीले विस्तृत अ नु सन्धान गरिरहेका छौं।’

प्र ह री ले घट नामा संलग्न रहेको आ रो पमा मुगु छाँयानाथ रारा नगरपालिकाका हिक्मत नेपाली (मुख्य आरोपी), रतन नेपाली सुरेश सेजुवाल, दिपक नेपाली शिवहरी बुढा, युवराज बडुवाल र अर्घाखाँची सितगंगा नगरपालिकाका गोपाल कुमार शिरीषलाई प क्रा उ गरेको छ।

यस्तै घ ट नामा संलग्न रहेर पहिचान खुलेका मुगुका हस्त नेपाली र चन्द्र साँउद फरार रहेको परिसरले जनाएको

 

3165
Shares

ट्रेन्डिङ