सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ट्रक र बसले कारलाई ठक्कर दिँदा बैंकका शाखा प्रमुख पाण्डेको मृ त्यु, २ जना घा इ ते

ट्रक र बसले कारलाई ठक्कर दिँदा बैंकका शाखा प्रमुख पाण्डेको मृ त्यु, २ जना घा इ ते

3085
Shares
ट्रक र बसले कारलाई ठक्कर दिँदा बैंकका शाखा प्रमुख पाण्डेको मृ त्यु, २ जना घा इ ते

 

कपिलबस्तुमा ट्रक र बसले कारलाई ठ क्क र दिँदा एक जनाको मृ त्यु भएको छ। दु र्घ ट नामा २ जना घा इ ते छन्।

गए राति ट्रक र बसले कार ठ क्क रलाई पालैपालो ठ क्क र दिएको थियो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका ४ दरखास्तमा भएको दु र्घ ट नामा बाणगंगा नगरपालिका १ पिपराका ३५ वर्षीय अनुराग पाण्डेको मृ त्यु भएको छ।

कारमा सवार सुदीप खनाल र राजेश शर्मा पनि ग म्भी र घा इ ते छन्। कपिलवस्तुको जितपुरबाट गोरुसिंगे जाने क्रममा: उनीहरू मंगलबार राति करिब १० बजे दु र्घ टनामा परेका थिए।

लुम्बिनी प्रदेश ट्राफिक प्र ह री कार्यालय बुटवलका अनुसार पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्र कले ठ क्क र दिएको थियो।

पछि ना ५ ख ३३८७ नम्बरको बसले उक्त कारलाई ठ क्क र दिएको थियो। कार पाण्डेले चलाएका थिए। कारलाई ठक्कर दिने ट्रक र बसको नम्बर खुलेको छैन।

पाण्डेलाई उपचारका लागि क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकहरूले मृ त घोषणा गरेका थिए। पाण्डे शाइन रेसुंगा बैंक जितपुर शाखाको प्रमुख थिए भने कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन्।

साथै घा इते दुई जनाको भने बुटवलमा उपचार भइरहेको प्र ह रीले जनाएको छ।

 

3085
Shares

ट्रेन्डिङ