सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेको पनौतीमा रहेको काठ मिलमा भीषण आ ग ला गी

काभ्रेको पनौतीमा रहेको काठ मिलमा भीषण आ ग ला गी

12825
Shares
काभ्रेको पनौतीमा रहेको काठ मिलमा भीषण आ ग ला गी

 

काभ्रे: पनौतीको एक काठ मिलमा भीषण आ ग ला गी भएको छ ।

पनौती नगरपालिका वडा नम्बर ११ ख्याकुस्थित रुद्र थापाको घरमा रहेको शरद थापाको काठ मिलमा आ ग ला गी भएको हो ।

आज बिहान करिब ३:२० बजेदेखि लागेको आगोले काठ मिल ज ले र पूर्ण न ष्ट भएको छ।

बिहान करिब ३:२० बजे लागेको आ गो १ घण्टा पछि नियन्‍त्रणमा आएको थियो ।

आ गला गीबाट कुनै मानवीय क्ष ति भएको छैन । तर ठूलो भौतिक क्ष ति भएको अनुमान गरिएको छ।

क्ष तिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

आगो नगरपालिकाको दमकल, पनौती प्रहरी चौकी, खोपासी प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा आ गोलाई पूर्ण रूपमा निभाईएको थियो ।

आ ग ला गी के कारणले भएको हो खुल्न सकेको छैन ।

 

12825
Shares

ट्रेन्डिङ