सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भेरी अस्पतालमा एकै परिवारका चारजना मृ त अवस्थामा फेला

भेरी अस्पतालमा एकै परिवारका चारजना मृ त अवस्थामा फेला

3265
Shares
भेरी अस्पतालमा एकै परिवारका चारजना मृ त अवस्थामा फेला

 

काठमाडौं, १५ पुस :  नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृ त्यु भएको छ।

कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृ त भेटिएका हुन्।

तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घ ट ना भएको हो।

घ ट नामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृ त्यु भएको हो।

श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिए।

उनकाअनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर घ ट ना भएको हो।

बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ।

 

3265
Shares

ट्रेन्डिङ