सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • चन्द्रागिरिमा युवकको शव भेटियो

चन्द्रागिरिमा युवकको शव भेटियो

5295
Shares
चन्द्रागिरिमा युवकको शव भेटियो

 

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको श व फेला परेको छ ।

वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्र ह री परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

अहिले एसपी मैनाली नेतृत्वको टोली र अ प राध महाशाखाको टोली घ ट नास्थलमा पुगेको छ । श वको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घ ट नास्थल पुगेको एसपी मैनालीले बताए ।

 

5295
Shares

ट्रेन्डिङ