सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कार दु र्घ ट ना: एकजनाको मृ त्यु , दुई जना घा इ ते

कार दु र्घ ट ना: एकजनाको मृ त्यु , दुई जना घा इ ते

3435
Shares
कार दु र्घ ट ना: एकजनाको मृ त्यु , दुई जना घा इ ते

 

भक्तपुर : भक्तपुरबाट ती व्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दु र्घ ट ना हुँदा एकको मृ त्यु भएको भएको छ भने दुई जना घा इ ते भएका छन्।

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा ती व्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दु र्घ ट ना भएको थियो।

सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठ क्क र दिँदा कारमा सवार धनुषा जनकपुर उपमहानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक साहको मृ त्यु भएको महानगरीय प्र ह री परिसर भक्तपुरका प्र ह री नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दु र्घ ट ना भएलगत्तै घा इ ते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा साहको गए राति मृ त्यु भएको उनले बताए।

दु र्घ ट नामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घा इ ते भएका छन्। घा इ ते घिसिङको मध्यपुर अस्पतालमा गम्भी र अवस्थामा उपचार भइरहेको छ।

डिभाइडरमा ठोक्किएर पुनः ट्याक्सीसँग ठो क्कि एपछि घा इते भएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएको उनले बताए।

डिभाइडरमा ठोक्किएको कार पूर्णरुपमा क्ष ति भएको छ।

 

3435
Shares

ट्रेन्डिङ