सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नाकाबन्दी लगाए सम्बन्ध पूरै विच्छेद हुने अमेरिकालाई रुसको चेतावनी

नाकाबन्दी लगाए सम्बन्ध पूरै विच्छेद हुने अमेरिकालाई रुसको चेतावनी

5240
Shares
नाकाबन्दी लगाए सम्बन्ध पूरै विच्छेद हुने अमेरिकालाई रुसको चेतावनी

 

रुसले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाइए अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चे ता व नी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमाथि नयाँ नाकाबन्दी लगाइए सम्बन्ध पूरै विच्छेद हुने बताउनु भएको हो ।

५० मिनेट लामो टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो ।

युक्रेनको पूर्वी सीमा क्षेत्रमा रुसले १ लाखभन्दा धेरै सेना तैनाथ गरेपछि रुस र अमेरिकासहित पश्चिमा देशबीच त ना व बढेको छ ।रुसले भने युक्रेनमाथि आ क्र म ण गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ ।

 

5240
Shares

ट्रेन्डिङ