सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राप्रपाद्वारा काभ्रेका ४ नेतालाई निष्काशनको घोषणा

राप्रपाद्वारा काभ्रेका ४ नेतालाई निष्काशनको घोषणा

4155
Shares
राप्रपाद्वारा काभ्रेका ४ नेतालाई निष्काशनको घोषणा

 

राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ ।

शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

4155
Shares

ट्रेन्डिङ