सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एक वर्षमा ४५ पत्रकारको ह त्या

एक वर्षमा ४५ पत्रकारको ह त्या

3900
Shares
एक वर्षमा ४५ पत्रकारको ह त्या

 

काठमाडौँ : सन् २०२१ एक वर्षको अवधिमा विश्वभर ४५ जना पत्रकार तथा मिडियाकर्मीहरू मा रि ए को तथ्यांक सार्वजनिक भएको छ । तीमध्ये सबैभन्दा धेरै पत्रकार अफगानिस्तानमा मा रि ए ।

विश्वका पत्रकारहरूको ठूलो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघले यस्तो तथ्यांक शुक्रबार सार्वजनिक गरेको हो । उक्त तथ्यांक ३० वर्षयता वर्षभरी सबैभन्दा कम मृ त्युको आंकडा हो ।

महासंघले कामको शिलशिलामा मारिएका पत्रकारहरूको तथ्यांक १९९१ देखि वार्षिक प्रतिवेदन मार्फत् प्रकाशन गर्दैआएको छ ।

सन् २०२० मा भने मारिने पत्रकारको संख्या ६५ थियो । जवकि २०२१ मा २० देशका ४५ पत्रकार कामको शिलशिलामा मा रि ए का हुन् । भ्र ष्टा चार, अनियमितता, शक्ति दुरुपयोग वि रु द्ध लेख्ने क्रममा मा रि ए का पत्रकारहरूको सूची महासंघले सार्वजनिक गरेको हो ।

महासंघका महासचिव एन्थोनी बेलेन्जरले मा रि ए का पत्रकारहरूप्रति श्र द्धा ञ्ज ली प्रकट गर्दै दु:ख व्यक्त गरेका छन् । साथै न्यायका लागि प्रयास गर्नु नै उनीहरूले दिएको जीवनप्रति श्र द्धा ञ्ज ली प्रकट हुने महासचिव बेलेन्जरको भनाइ छ ।

 

3900
Shares

ट्रेन्डिङ