सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृ त्यु, श्रीमान् प क्रा उ

सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृ त्यु, श्रीमान् प क्रा उ

4535
Shares
सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृ त्यु, श्रीमान् प क्रा उ

 

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको रहस्यमय मृ त्यु भएको छ ।

शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झु ण्डि एको अवस्थामा फेला परेको बताइएको छ ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झु ण्डि एको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झु ण्डि एको अवस्थामा फेला परेको प्र ह रीले जनाएको छ ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आ शं का गरेको जिल्ला प्र ह री कार्यालयका प्र ह री निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार घ ट नास्थलमै पुगेर घ ट ना को अनुसन्धान सुरु गरिएको छ । आ शं का गरिएका कमलाका श्रीमान् दीपक पनि प्र ह रीकै नियन्त्रणमा रहेको र पोष्टमार्टम पछि मात्रै थप कुरा आउने प्र ह री निरीक्षक शर्माले बताउनुभयो ।

 

4535
Shares

ट्रेन्डिङ