सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जुवा-तास खेल्दै गरेका १३ जना प क्रा उ

जुवा-तास खेल्दै गरेका १३ जना प क्रा उ

5120
Shares
जुवा-तास खेल्दै गरेका १३ जना प क्रा उ

 

जाजरकोट : जिल्लाको भेरी नगरपालिका-४ गैरीखाली स्थित एक स्थानीयको घरमा जुवा-तास खेल्दै गरेका १३ जनालाई प्र ह रीले नगदसहित नियन्त्रणमा लिएको छ।

सन्तोष श्रेष्ठको घरमा अ वै ध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्र ह री टोलीले आज आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प क्रा उ पर्नेहरूमा भेरी नगरपालिका-५ बस्ने ४२ वर्षीया दलबहादुर घर्ती, भेरी-४ बस्ने ४६ वर्षीय प्रचण्ड जंग शाह, भेरी-८ बस्ने २५ वर्षीय जीवन खत्री,

भेरी-४ बस्ने २७ वर्षीय प्रभात केसी, भेरी-६ बस्ने ३४ वर्षीय शशी बुढा, भेरी-४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ, भेरी-४ बस्ने २७ वर्षीय २७ नीराजन भडेल

त्यस्तै, छेडागाड नगरपाललिका- १३ बस्ने ४२ वर्षीय कर्ण बहादुर खड्का छेडागाड-५ बस्ने ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड-१० बस्ने ३६ वर्षीय प्रशुराम गिरी कुशे गापा-९ बस्ने वर्ष ४८ को दिकपाल आरसीजि, रुकुम पश्चिम चौरजहारी नगरपालिका-६ बस्ने २० वर्षीय विकाश विक र चौरजहारी नगर-३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्र ह रीले खालबाट नगद २ लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरी यस कार्यालयमा ल्याई थप अ नु स न्धान गरेको छ।

उनीहरूलाई थुनामा राख्‍न म्याद थपका लागि प्रक्रिया अगाडि बढाउन लागिएको पनि प्र ह रीले जनाएको छ। प क्रा उ परेका घर्ती भेरीको प्रमुख प्रशाकीय अधिकृत र शाह वडा ४ को सचिव र बुढा नेपाली काङ्ग्रेस भेरिका सभापति हुन्।

5120
Shares

ट्रेन्डिङ