सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मोटरसाइकल रूखमा ठोक्किँदा तीनजनाको मृ त्यु

मोटरसाइकल रूखमा ठोक्किँदा तीनजनाको मृ त्यु

13505
Shares
मोटरसाइकल रूखमा ठोक्किँदा तीनजनाको मृ त्यु

 

सर्लाही : ईश्वरपुर नगरपालिका-३ बयलबासमा मोटरसाइकल दु र्घ ट नामा हुँदा तीन जनाको मृ त्यु भएको छ।

सागरनाथबाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किँएको थियो।

दु र्घ टनामा ईश्वरपुर-१० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंहको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय सर्लाहीका प्र ह री नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

दु र्घ ट नामा ग म्भी र घा इ ते भएका तीनैजनालाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याए पनि डाक्टरले मृ त घोषण गरेका थिए।

मृ तक तीनै जना एउटै मोटरसाइकलमा रहेको बताएको छ। मृ तक तीनैजनाको श व पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ।

 

13505
Shares

ट्रेन्डिङ