सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

3005
Shares
काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

 

काभ्रेमा आज २ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज विभिन्न विधिबाट गरिएको परिक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ । योसंगै अहिलेसम्म जिल्लाका १४ हजार ८५७ जना कोरोना संक्रमित भइसकेका छन् ।

आज गरिएको पिसिआर परिक्षणबाट २ जनामा संक्रमण देखिएको हो । आज ६ कोरोनामुक्त भएका छन् । आजसम्म संक्रमित भएकामध्ये १४ हजार ६४०जना निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

अब जिल्लामा सक्रिय संक्रमित पनि घटेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या आज २४ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

संक्रमितमध्ये २ जना संस्थागत आइशोलेसनमा छन् भने बाँकी २२ जना होम आइसोलेशनमा छन।

 

 

3005
Shares

ट्रेन्डिङ