सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेमा आज ४ जनामा कोरोना संक्रमण

काभ्रेमा आज ४ जनामा कोरोना संक्रमण

2420
Shares
काभ्रेमा आज ४ जनामा कोरोना संक्रमण

 

काभ्रेमा आज ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज विभिन्न विधिबाट गरिएको परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । योसंगै अहिलेसम्म जिल्लाका १४ हजार ८६१ जना कोरोना संक्रमित भइसकेका छन् ।

आज गरिएको पिसिआर परिक्षणबाट २ र एन्टिजेन परिणबाट २ जनामा संक्रमण देखिएको हो । आज ६ कोरोनामुक्त भएका छन् । आजसम्म संक्रमित भएकामध्ये १४ हजार ६४६ जना निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज जिल्लामा सक्रिय संक्रमित पनि घटेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या आज २२ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

संक्रमितमध्ये २ जना संस्थागत आइशोलेसनमा छन् भने बाँकी २० जना होम आइसोलेशनमा छन।

 

2420
Shares

ट्रेन्डिङ