सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेका खेलाडी निखिलले बढाए देशको शान

काभ्रेका खेलाडी निखिलले बढाए देशको शान

4075
Shares
काभ्रेका खेलाडी निखिलले बढाए देशको शान

 

काभ्रेको बनेपाले खेलकुद क्षेत्रमा एकपछि अर्को सफलता हात पारेको छ ।

बनेपाका खेलाडी निखिल राजबाहकले भारतमा भइरहेको एमएमा फाइट अन्तर्गत ५८ सेकेन्डमा भारतिय खेलाडीलाइ पहिलो राउन्ड मै नक आउट पारेका हुन् ।

यो राम्रो सुरुवात हो । यसले सिँगो नेपाल र काभ्रेको शान बढेको छ । यसअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको ‘अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता–२०२१’ फुलकन्ट्याक्ट कराँते पुरुष खुल्ला तौल समूहमा बनेपाका सन्देश मानन्धरले स्वर्ण पदक जित्नु भएको थियो ।

सोहि संघका अर्का खेलाडी राजेन्द्र थापाले रजत पदक जित्नु भएको छ ।

 

 

4075
Shares

ट्रेन्डिङ