सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु, तीन घा इ ते

स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु, तीन घा इ ते

7705
Shares
स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु, तीन घा इ ते

 

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–७, डम्बरखाडीमा स्कुटर र मोटरसाइकल आपसमा ठो क्किँ दा एकजनाको मृ त्यु भएको छ । तीनजना घा इ ते छन् ।

मोटरसाइकलमा पछाडि सवार दुधौली–७, कत्लेखोलाका ५५ वर्षीय वीरबहादुर मगरको मृ त्यु भएको हो । उपचारका लागि विराटनगर लैजाने क्रममा मगरको बाटोमै मृ त्यु भएको जनाइएको छ ।

घा इ तेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको सिन्धुली प्र ह रीले जनाएको छ ।

कटारीबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८१५४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१– ००१ प ५२०७ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे आपसमा ठो क्कि एका थिए ।

 

7705
Shares

ट्रेन्डिङ