सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेका एक जना मृ त अवस्थामा फेला

काभ्रेका एक जना मृ त अवस्थामा फेला

7930
Shares
काभ्रेका एक जना मृ त अवस्थामा फेला

 

काभ्रे : काभ्रेका एक जना मृ त अवस्थामा फेला परेका छन् ।

काभ्रे पात्लेखेत फुलवारी घर भएका रत्न बहादुर तामाङ मंगलबार मृत फेला परेका हुन् ।

६५ वर्षीय तामाङ भक्तपुरको मध्यपुरठिमी नगरपालिका ४ दुईपोखरीस्थित पाटीमा मृ त अवस्थामा भेटिएको भक्तपुर प्र ह री ले जानकारी दिएको हो ।

 

त्यस्तै आजै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ सिमपाखास्थित झाडीमा मंगलबार नवजात शिशु बालक मृ त अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका १ ईन्द्रदेव मार्गस्थित साजन टेलरमा काम गरी बस्ने बारा कलैया नगरपालिका ९ बस्ने ३५ वर्षीय बिनोद शाह सोही टेलरमा सुतिरहेको अवस्थामा मंगलबार मृ त अवस्थामा फेला परेका छन् ।

झापाको गौरीगंज गाउँपालिका ४ कधुभिट्टास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मंगलबार मृ त अवस्थामा फे ला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

7930
Shares

ट्रेन्डिङ