सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जिल्ला सभापतिलाई गो ली हान्ने ध म्की दिने एसपी पाण्डे निलम्बित

जिल्ला सभापतिलाई गो ली हान्ने ध म्की दिने एसपी पाण्डे निलम्बित

2895
Shares
जिल्ला सभापतिलाई गो ली हान्ने ध म्की दिने एसपी पाण्डे निलम्बित

 

काठमाडौं, २१ पुस : नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गो ली हान्ने ध म्की दिएका प्र ह री उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्।

सरुवाको विषयलाई लिएर गो ली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्र ह री प्रधान कार्यालयले निलम्बन गरेको हो।

पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्र ह री प्रवक्ता प्र ह री वरिष्ठ उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

पाण्डेले यादवलाई गोली हानेर मा र्ने ध म्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले बताए।यादव र पाण्डेबीच व्यक्ति प क्रा उको विषयमा वि वा द हुदाँ पाण्डे पे स्तो ल बोकेर राति यादवको घर गएका थिए। लगत्तै उनलाई हेडक्वाटर तानिएको थियो।

2895
Shares

ट्रेन्डिङ