सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • जिप दु र्घ टना हुँदा एक जनाको मृ त्यु, ८ जना घा इ ते

जिप दु र्घ टना हुँदा एक जनाको मृ त्यु, ८ जना घा इ ते

4045
Shares
जिप दु र्घ टना हुँदा एक जनाको मृ त्यु, ८ जना घा इ ते

 

सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दु र्घ टना हुँदा एक जनाको मृ त्यु भएको छ ।

जिल्ला प्र ह री कार्यालय दैलेखका अनुसार दु र्घ टनामा भगवतीमाई गाँउपालिका-६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृ त्यु भएको छ । उनी जिप चालक हुन् ।

सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण नगरपालिका-११ मा आज बिहान दु र्घ टना भएको हो । दु र्घ टनामा अन्य ८ जना घा इ ते भएका छन् ।

घा इ ते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । दु र्घ टना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

4045
Shares

ट्रेन्डिङ