सबैको समाचार
शुक्रबार, माघ १४, २०७८
  • होमपेज
  • जिप दु र्घ टना हुँदा एक जनाको मृ त्यु, ८ जना घा इ ते

जिप दु र्घ टना हुँदा एक जनाको मृ त्यु, ८ जना घा इ ते

जिप दु र्घ टना हुँदा एक जनाको मृ त्यु, ८ जना घा इ ते

 

सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दु र्घ टना हुँदा एक जनाको मृ त्यु भएको छ ।

जिल्ला प्र ह री कार्यालय दैलेखका अनुसार दु र्घ टनामा भगवतीमाई गाँउपालिका-६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृ त्यु भएको छ । उनी जिप चालक हुन् ।

सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण नगरपालिका-११ मा आज बिहान दु र्घ टना भएको हो । दु र्घ टनामा अन्य ८ जना घा इ ते भएका छन् ।

घा इ ते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । दु र्घ टना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका