सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा को रो ना स ङ्क्र मण दर बढ्दो क्रममा, आज कति जनामा देखियो को रो ना ?

काभ्रेमा को रो ना स ङ्क्र मण दर बढ्दो क्रममा, आज कति जनामा देखियो को रो ना ?

3230
Shares
काभ्रेमा को रो ना स ङ्क्र मण दर बढ्दो क्रममा, आज कति जनामा देखियो को रो ना ?

 

काभ्रेमा को रो ना स ङ्क्र  मण दर फेरि बढेको छ ।

पछिल्लो २४ घण्टामा १५जनामा को रो ना भा इ र सको स ङ्क्र  मण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ७४ जनाको नमुना परीक्षण गर्दा १५ जनामा स ङ्क्र   म ण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा हिजोबाट को रो ना सं क्र मि त बढ्न थालेको हो ।

हिजो १६ जनामा सं क्र म ण देखिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमित निको भएका छन् । योसहित कोरोना स ङ्क्र मणमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा को रो ना सङ्क्र म णका कारण कसैको पनि ज्या न गएको छैन । अहिले काभ्रेमामा पाँच ४८ जना कोरोना भाइरसका सक्रिय स ङ्क्र मि त रहेका छन् ।

सबैभन्दा धेरै को रो नाका सक्रिय बिरामी बनेपामा रहेका छन् । त्यहाँ २५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै धुलिखेलमा ८,नमोबुद्धमा ७,पनौतीमा ३ र बेथानचोकका १ जना स क्रि य बिरामी रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १० जनाले कोरोनावि रु द्धको खोप लगाएका छन् ।

यो सहित काभ्रेमा दुई लाख चार हजार ५ सय ६५ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै एक लाख ९९ हजार पाँच सय ७५ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

3230
Shares

ट्रेन्डिङ