सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौंमा युवायुवती मृ त फेला, पब्जी मुख्य कारक

काठमाडौंमा युवायुवती मृ त फेला, पब्जी मुख्य कारक

3420
Shares
काठमाडौंमा युवायुवती मृ त फेला, पब्जी मुख्य कारक

 

काठमाडौं : काठमाडौंको कपन राधाकृष्ण मन्दिर नजिकै युवायुवती मृ त अवस्थामा भेटिएका छन्।

मृ त्यु हुनेमा संखुवासभाका २५ वर्षीय अनिश जिमी राई र खोटाङकी २२ वर्षीया युनिशा राई रहेको प्र ह रीले जनाएको छ।

बिहीबार राति १२ बजे कोठाभित्र हानाहान गरेको जस्तो आवाज आएपछि युवककी आमा र उनकी बहिनीको छोराले ढोका फुटाएर हेर्दा उनीहरू र ग त मा लतपतिएको अवस्थामा भेटिएका प्र ह री ले जनाएको छ।

अनलाइन खेल ‘पब्जी’बाट साथी बनेका उनीहरू केही दिनदेखि सँगै बस्न थालेको अनुसन्धानमा खुलेको प्र ह रीले बताएको छ।

युवती मृ त भेटिए पनि युवकलाई उपचारका लागि तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्‍याएको थियो। तर‚ चिकित्सकले उनलाई मृ त घोषणा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए।

उनले घ ट नाको प्रकृति हेर्दा युवकले युवतीलाई च क्कु प्र हार गरी ह त्या गरेर आफूले आ त्मह त्या गरेको जस्तो देखिएको बताए।

‘उनीहरुमा पब्जी खेलको क डा लत लागेको देखियो। घ ट नामा प्रयोग भएको च क्कु पनि पब्जी खेलमा प्रयोग गर्ने जस्तै भेटिएको छ’, एसएसपी गिरीले भने, ‘अरु बेला पनि उनीहरुको हान् हा न् मा र् मा र भन्ने आवाज आइरहन्थ्यो भन्ने छ।’ पब्जीबाट साथी भएका उनीहरु त्यसैका कारण ज्या न गएको हुन सक्ने प्र हरी को आ शं का छ।

युवककी आमासँगै खाना खाएर हाँसीखुसी सुत्न कोठामा गएका उनीहरुबीच कसरी घ ट ना भयो भन्ने विषयमा अनुसन्धान थालिएको एसएसपी गिरीले बताए।

 

3420
Shares

ट्रेन्डिङ