सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गठबन्धन दललाई ओलीको चुनौती : काभ्रेमा यत्रो भेला गरेर देखाउनुुस्

गठबन्धन दललाई ओलीको चुनौती : काभ्रेमा यत्रो भेला गरेर देखाउनुुस्

4090
Shares
गठबन्धन दललाई ओलीको चुनौती : काभ्रेमा यत्रो भेला गरेर देखाउनुुस्

 

काभ्रेमा आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दललाई चुनौती दिएका छन् ।

एमालेको १० औँ जिल्ला अधिवेशनको उद्घाटन गर्न काभ्रे आएका उनले गठबन्धन मिलेर काभ्रेमा यत्रो भेला गरेर देखाउन चुनौति दिएका हुन् ।

केहि समय अगाडी गठबन्धन दलका केहि नेताले ओली एमालेमा प्रवेश गराउन शिला खोज्दै हिँडेको आरोप लगाएका थिए । सोही प्रसंगमा ओलीले आज पनि शिला खोज्न नै काभ्रे आएको बताए । काभ्रेमा आज एकैदिन १२ सय भन्दा बढि नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले गठबन्धन दललाई चुनौती दिएका हुन् ।

4090
Shares

ट्रेन्डिङ