सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा कति छन् को रो ना भाइरसका सक्रिय बिरामी ?

काभ्रेमा कति छन् को रो ना भाइरसका सक्रिय बिरामी ?

3025
Shares
काभ्रेमा कति छन् को रो ना भाइरसका सक्रिय बिरामी  ?

 

काभ्रेमा को रो ना भाइरसका सक्रिय बिरामीको संख्या ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जनामा को रो ना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३७ जनाको नमुना परीक्षण गर्दा २ जनामा स ङ्क्र मण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कुनैपनि सं क्र मि त निको भएका छैनन् । जिल्लामा स ङ्क्र मि त भएकामध्ये को रो ना सङ्क्र म णमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना स ङ्क्र म णका कारण कसैको पनि ज्या न गएको छैन । अहिले सबैभन्दा धेरै को रो नाका सक्रिय बिरामी बनेपामा रहेका छन् । त्यहाँ २८ जना सक्रिय सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै धुलिखेलमा ८,नमोबुद्धमा ५,पनौतीमा ७,मण्डनदेउपुरका २,भुम्लुका ३ र बेथानचोकका १ जना सक्रिय बिरामी रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ९४ जनाले कोरोनावि रु द्धको खोप लगाएका छन् । योसहित काभ्रेमा दुई लाख चार हजार ६ सय ४४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै एक लाख ९९ हजार आठ सय ६ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

3025
Shares

ट्रेन्डिङ