सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रे को रो नाको ह टस्पट बन्ने त्रा स सुरु, एकै दिन थपिए यति धेरै को रो ना सं क्र मि त

काभ्रे को रो नाको ह टस्पट बन्ने त्रा स सुरु, एकै दिन थपिए यति धेरै को रो ना सं क्र मि त

3805
Shares
काभ्रे को रो नाको ह टस्पट बन्ने त्रा स सुरु, एकै दिन थपिए यति धेरै को रो ना सं क्र मि त

 

काभ्रेमा को रो ना भा इ र स बिरामी बढ्दै गएका छन् ।

पछिल्लो केहिदिनदेखि काभ्रेमा को रो ना बढ्न थालेसंगै काभ्रे को रो नाको ह टस्पट बन्ने त्रा स सुरु भएको छ ।

पछिल्लो २४ घण्टामा २६ जनामा को रो ना भा इ र सको स ङ्क्र मण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६८ जनाको नमुना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा सक्रिय बिरामीको संख्या बढेर ८६ पुगेको छ । अहिले सबैभन्दा धेरै को रो नाका सक्रिय बिरामी बनेपामा रहेका छन् । बनेपामा मात्रै ४९ जना सक्रिय सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै धुलिखेलमा १४,नमोबुद्धमा ६,पनौतीमा ८,मण्डनदेउपुरका २,पाँचखालमा २,भुम्लुका ३ र बेथानचोकका १ जना सक्रिय बिरामी रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ८४ जना होमआइसोलेशनमा छन् भने बाँकी २ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमित निको भएका छैनन् । जिल्लामा संक्रमित भएकामध्ये को रो ना स ङ्क्र म णमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ५५ छ ।

पछिल्लो २४ घण्टामा को रो ना स ङ्क्र म णका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई हजार २९१ जनाले को रो नावि रु द्धको खोप लगाएका छन् । यो सहित काभ्रेमा दुई लाख ९ हजार पाँच सय २८ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै दुई लाख ७२३ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

3805
Shares

ट्रेन्डिङ