सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एमाले काभ्रे मतगणना अपडेट : उपाध्यक्षमा चन्द्रलाई पछाउदै कन्चन

एमाले काभ्रे मतगणना अपडेट : उपाध्यक्षमा चन्द्रलाई पछाउदै कन्चन

9020
Shares
एमाले काभ्रे मतगणना अपडेट :  उपाध्यक्षमा चन्द्रलाई पछाउदै कन्चन

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा मतगणना जारि छ ।

यो समाचार तयार पर्दा सम्म १ हजार ८५ मत गन्दा उपाध्यक्षका उम्मेदवार चन्द्र लामा ५ सय १९ मत सहित अग्रस्थानमा हुनुहुन्छ ।

दोस्रो नम्बरमा कन्चन अधिकारीको ३ सय ११ मत प्राप्त गर्दै चन्द्रलाई पछाई रहेका छन् ।

अर्का उपाध्यक्षका उम्मेदवा हरिशरण दाहालको २ सय ५५ मा मत रहेको छ ।

अधिवेशनमा १४ सय ३५ जना प्रतिनिधिमा १३ सय ६३ मत खसेको छ ।

सचिबमा राजन भुर्तेल ४४८ मत सहित अग्रस्थानमा हुनुहुन्छ । इन्द्र बहादुर तामाङ ३८५ मत रहेको छ ।

उपसचिबमा कुमार तिमल्सिना २३९ मत, राजकुमार सापकोटा २२७ मत, महेश्वर जंगम ४४ मत, बिदुर हुमागाई ११४ मत र दिलिप लामाले २०९ प्राप्त गर्नुभएको छ ।

 

9020
Shares

ट्रेन्डिङ