सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेमा को रो ना सं क्र मि तको संख्या १ सय नाघ्यो, आज कति जना थपिए ?

काभ्रेमा को रो ना सं क्र मि तको संख्या १ सय नाघ्यो, आज कति जना थपिए ?

3115
Shares
काभ्रेमा को रो ना सं क्र मि तको संख्या १ सय नाघ्यो, आज कति जना थपिए ?

 

काभ्रेमा को रो ना भाइरसका सक्रिय बिरामीको संख्या एक सय नाघेको छ ।

आज १९ जनामा को रो ना देखिएपछि जिल्लामा सक्रिय बिरामीको संख्या बढेर १०५ पुगेको छ ।

पछिल्लो केहि दिनदेखि काभ्रेमा को रो ना बढ्न थालेसंगै काभ्रे को रो नाको ह ट स्प ट बन्ने त्रा स सुरु भएको छ ।

पीसीआर र एन्टिजेन गरी ३३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा स ङ्क्र म ण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अहिले सबैभन्दा धेरै को रो नाका सक्रिय बिरामी बनेपामा रहेका छन् ।

बनेपामा मात्रै ५३ जना सक्रिय सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै धुलिखेलमा १६,नमोबुद्धमा ६,पनौतीमा ९,मण्डनदेउपुरका ३,पाँचखालमा ४,भुम्लुका ३ र बेथानचोकका १ जना सक्रिय बिरामी रहेका छन् । सक्रिय संक्रमितमध्ये १०३ जना होमआइसोलेशनमा छन् भने बाँकी २ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कुनैपनि सं क्र मि त निको भएका छैनन् । जिल्लामा सं क्र मि त भएकामध्ये को रो ना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ५५ छ ।

पछिल्लो २४ घण्टामा को रो ना स ङ्क्र म णका कारण कसैको पनि ज्या न गएको छैन ।

 

3115
Shares

ट्रेन्डिङ