सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटनमन्त्री आले सवार गाडी दु र्घ ट ना

पर्यटनमन्त्री आले सवार गाडी दु र्घ ट ना

3590
Shares
पर्यटनमन्त्री आले सवार गाडी दु र्घ ट ना

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दु र्घ ट नामा परेको छ।

कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दु र्घ ट नामा परेको हो।

आले चढेको सुदूरपश्चिम प्रदेश ०१- ००१ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठ क्क र दिएको जिल्ला प्र ह री कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए।

धनगढी विमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठ क्क र दिएको हो।

दु र्घट ना मा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर प्रस्थान गरेका छन्। ठ क्क र दिने गाडीका चालकलाई प्र हरीले नियन्त्रणमा लिएको छ।

 

3590
Shares

ट्रेन्डिङ