सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा को रो नाका सक्रिय बिरामी बढे, आज कति जनामा देखियो को रो ना स ङ्क्र मण ?

काभ्रेमा को रो नाका सक्रिय बिरामी बढे, आज कति जनामा देखियो को रो ना स ङ्क्र मण ?

3900
Shares
काभ्रेमा को रो नाका सक्रिय बिरामी बढे, आज कति जनामा देखियो को रो ना स ङ्क्र  मण  ?

 

काभ्रेमा को रोना भाइरस बिरामी बढ्दै गएका छन् ।

आजसम्म जिल्लामा सक्रिय बिरामीको संख्या १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४ जनामा को रो ना भाइरसको स ङ्क्र मण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १२२ जनाको नमुना परीक्षण गर्दा ३४ जनामा स ङ्क्र मण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ जना सं क्र मि त निको भएका छन् ।

जिल्लामा संक्रमित भएकामध्ये कोरोना स ङ्क्र म णमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ६२ छ । पछिल्लो २४ घण्टामा को रो ना स ङ्क्र म णका कारण कसैको पनि ज्या न गएको छैन ।

अहिले सबैभन्दा धेरै कोरोनाका सक्रिय बिरामी बनेपामा रहेका छन् । बनेपामा मात्रै ५१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै धुलिखेलमा ४२,नमोबुद्धमा ११,पनौतीमा १४,मण्डनदेउपुरका ३,पाँचखालमा ६,भुम्लुका ३ र बेथानचोकका २ जना सक्रिय बिरामी रहेका छन् । सक्रिय संक्रमितमध्ये १३० जना होमआइसोलेशनमा छन् भने बाँकी २ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २०० जनाले को रो नावि रु द्धको खोप लगाएका छन् । योसहित काभ्रेमा दुई लाख ९ हजार ६सय १३ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै दुई लाख ३ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

3900
Shares

ट्रेन्डिङ