सबैको समाचार
आइतवार, चैत्र १९, २०७९
  • होमपेज
  • १६ महिने बालकको चक्कु हानी ह त्या, दिदी घाइते

१६ महिने बालकको चक्कु हानी ह त्या, दिदी घाइते

१६ महिने बालकको चक्कु हानी ह त्या, दिदी घाइते

 

काठमाडौं । स्याङ्जामा १६ महिने बालकको च क्कु प्र हा र गरी हत्या भएको छ ।

वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको ह त्या भएको जिल्ला प्र ह री कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

ह त्यामा सं लग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ प क्रा उ परेको उनले बताए ।

‘दिउँसो १ बजे च क्कु प्र हा र भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृ त घोषित गरेका थिए’ अधिकारीले भने, ‘घ ट नामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घा इ ते छिन्, उनको अवस्था मध्यम छ ।’

प्र ह रीका अनुसार साइमनको घाँटीमा च क्कु प्र हा र भएको थियो । गुरुङले किन नाबालकलाई च क्कु प्र हा र गरे भन्ने खुलिसकेको छैन ।

अधिकारी भन्छन्, ‘यो विषयमा प्रह रीले अनुसन्धान गरिरहेको छ, स्पष्ट हुन केही समय लाग्छ ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका