सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मोटरसाइकल दु र्घ ट नामा : श्रीमान्‌को मृ त्यु, श्रीमती घा इ ते

मोटरसाइकल दु र्घ ट नामा : श्रीमान्‌को मृ त्यु, श्रीमती घा इ ते

19855
Shares
मोटरसाइकल दु र्घ ट नामा : श्रीमान्‌को मृ त्यु, श्रीमती घा इ ते

 

पाल्पा : पाल्पामा मंगलबार राति मोटरसाइकल दु र्घ ट ना हुँदा एकजनाको मृ त्यु भएको छ भने एकजना घा इ ते भएका छन्।

मृ त्यु हुनेमा निस्दी गाउँपालिका-७ का ४४ वर्षीय ओमबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्र ह री नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।​

सिन्दुरेमा रहेको पसलबाट घरतर्फ जाने क्रममा लु६प १५२३ नम्बरको मोटरसाइकल गतराति करिब १० बजे उकालो र कच्ची बाटोमा अनियन्त्रित भई दु र्घ ट ना भएको हो।

मोटरसाइकलको पछाडि सवार गाहाकी श्रीमती ४४ वर्षीया नीरमाया घा इ ते भएको त्वातीले बताए। घ ट नाबारे थप अ नु सन्धान भइरहेका प्र ह रीले जनाएको छ।

 

19855
Shares

ट्रेन्डिङ