सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धादिङमा पहिरो : काभ्रेका आकाश र राजु बेपत्ता

धादिङमा पहिरो : काभ्रेका आकाश र राजु बेपत्ता

8155
Shares
धादिङमा पहिरो : काभ्रेका आकाश र राजु बेपत्ता

 

धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा बे प त्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्र ह रीको टोली हेलिकप्टरमार्फत घ ट ना स्थल पुगेको छ ।

प्र ह री निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १० जनाको टोली घ ट नास्थलमा पुगेको जिल्ला प्र ह री कार्यालय धादिङले जनाएको छ ।

आज बिहीवार बिहान साढे ७ बजे रुबी भ्याली गाउँपालिका वडा नम्बर १ मा खसेको पहिरोमा तीन जना पुरिएका छन् ।

डोजरले सडक खनिरहेको बेला झरेको पहिरोले डोजरसहित डोजर चालक काभ्रे घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र सडक निर्माण समितिका सदस्य स्थानीयवासी अनिस तामाङ बेपत्ता भएका प्र ह रीले जनाएको छ ।

मौसममा खराब भएकाले खोजीमा समस्या भएको छ । अहिले पनि सामान्य हिमपात भइरहेको र अझै पहिरो झर्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् ।

 

8155
Shares

ट्रेन्डिङ