सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपालमा एकै दिन ३ हजार ५ सय ५३ जनामा काे राे ना पुष्टि

नेपालमा एकै दिन ३ हजार ५ सय ५३ जनामा काे राे ना पुष्टि

5515
Shares
नेपालमा एकै दिन ३ हजार ५ सय ५३ जनामा काे राे ना पुष्टि

 

काठमाण्डाै : पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार पाँच सय ५३ जनामा को रो ना भाइरसको स ङ्क्र मण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ५३ जनामा स ङ्क्र मण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७१ जना निको भएका छन् । योसहित को रो ना स ङ्क्र मणमुक्त हुनेको सङ्ख्या आठ लाख १५ हजार तीन सय ४७ जना पुगेकाे छ ।

यही अवधिमा एक जनासहित को रो ना स ङ्क्र म णका कारण ज्यान गु मा उ नेको सङ्ख्या ११ हजार ६ सय १० पुगेको छ । अहिले नेपालमा १४ हजार तीन सय ४० जना सक्रिय स ङ्क्र मि त रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले को रो नावि रु द्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

 

5515
Shares

ट्रेन्डिङ