सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ट्रकको ठ क्क रबाट मोटरसाइकल चालकको मृ त्यु

ट्रकको ठ क्क रबाट मोटरसाइकल चालकको मृ त्यु

5625
Shares
ट्रकको ठ क्क रबाट मोटरसाइकल चालकको मृ त्यु

 

भैरहवा : बुद्धचोकमा शुक्रबार भारतीय मालबाहक ट्रकको ठ क्क रबाट एक मोटरसाइकल यात्रुको ज्या न गएको छ ।

जिल्ला ट्राफिक प्र ह री कार्यालय रुपन्देहीका अनुसार, भैरहवाबाट भन्सार नाका हुँदै भारततर्फ जाँदै गरेको युपी ४२ एटी ४३५२ नम्बरको भारतीय मालबाहक ट्रकले अगाडि रहेको लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठ क्क र दिँदा मोटरसाइकल चालकको घ ट नास्थलमै मृ त्यु भएको हो ।

मृ त कको सनाखत हुन बाँकी छ । ठ क्क र दिने ट्रक प्र ह रीको नियन्त्रणमा छ । मृ त कको श व पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल लगिएको छ ।

5625
Shares

ट्रेन्डिङ