सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आज एकैदिन थपिए ५ हजार ८७ को रो ना सं क्र मि त

आज एकैदिन थपिए ५ हजार ८७ को रो ना सं क्र मि त

2280
Shares
आज एकैदिन थपिए ५ हजार ८७ को रो ना सं क्र मि त

 

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना को रो ना सं क्र मि त थपिएका छन्।

धेरै समयपछि एकैदिन ५ हजारभन्दा बढी को रो ना सं क्र मि त थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा को रो ना परीक्षण गरिएको थियो। देशभर १८ हजार २ सय ३५ जना को रो नाका सक्रिय सं क्र मि त छन्।

पछिल्लो २४ घन्टामा को रो ना संक्रमणबाट ३ जनाले ज्या न गुमाएका छन्। यस्तै ३०६ जना सं क्र म णबाट मुक्त भएका छन्।

काठमाडौं उपत्यकामा २६०७ सं क्र मित थपिएका छन्। काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ सं क्र मित थपिएका छन्।

 

2280
Shares

ट्रेन्डिङ