सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा को रो ना सं क्र मि त दिनदिनै बढ्दै, आज एकै दिन थपिए ६७ जना

काभ्रेमा को रो ना सं क्र मि त दिनदिनै बढ्दै, आज एकै दिन थपिए ६७ जना

3100
Shares
काभ्रेमा को रो ना सं क्र मि त दिनदिनै बढ्दै, आज एकै दिन थपिए  ६७ जना

 

काभ्रे फेरी को रो नाको हटस्पट बन्दै गएको छ ।

काभ्रेमा को रो ना भाइरस बिरामी बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ६७ जनामा को रो ना भाइरसको स ङ्क्र मण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १९१ जनाको नमुना परीक्षण गर्दा ६७ जनामा स ङ्क्र मण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

हिजो काभ्रेमा ४८ जनामा को रो ना देखिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा २२ जना सं क्र मि त निको भएका छन् ।

जिल्लामा सं क्र मि त भएकामध्ये कोरोना स ङ्क्र म णमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ४ छ । जिल्लामा अहिले सक्रिय बिरामीको संख्या २२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा को रो ना स ङ्क्र मणका कारण कसैको पनि ज्या न गएको छैन । को रो नाका सक्रिय बिरामी बनेपा र धुलिखेलमा सबैभन्दा धेरै रहेका छन् ।

बनेपामा र धुलिखेल नगरपालिका भित्र ७५-७५ जना सक्रिय सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै नमोबुद्धमा १६,पनौतीमा २,मण्डनदेउपुरका ५,पाँचखालमा ११, चौरीदेउरालीमा ९,भुम्लुका ३,रोशीमा १ र बेथानचोकका २ जना सक्रिय बिरामी रहेका छन् ।

सक्रिय सं क्र मितमध्ये २२४ जना होमआइसोलेशनमा छन् भने बाँकी १ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २५० जनाले को रो नावि रु द्धको खोप लगाएका छन् ।

योसहित काभ्रेमा दुई लाख १० हजार २४१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै दुई लाख एक हजार १८१ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

3100
Shares

ट्रेन्डिङ