सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको मण्डनदेउपुरमा आइतबार सार्वजनिक बिदा

काभ्रेको मण्डनदेउपुरमा आइतबार सार्वजनिक बिदा

3155
Shares
काभ्रेको मण्डनदेउपुरमा आइतबार सार्वजनिक बिदा

 

काभ्रेको मण्डनदेउपुर नगरपालिका र मातहतबाट प्रवाह हुने सेवा एक दिन बन्द हुने भएको छ ।

माघ २ गते आइतबार पालिका र मातहतबाट प्रवाह हुने सेवा बन्द गर्ने पालिकाले सूचना मार्फत जानकारी दिएको छ ।

पालिको १० औँ नगरसभाको निर्णय अनुसार नगरकार्यपालिकाको कार्यलय र अन्तर्गतका सबै कार्यलहरुलाई सार्वजनिक बिदा दिएको पालिकाले सूचना मार्फत जानकारी दिएको छ ।

 

3155
Shares

ट्रेन्डिङ