सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिशूलीमा स्करपियो खस्यो, ७ जना घा इ ते

त्रिशूलीमा स्करपियो खस्यो, ७ जना घा इ ते

4075
Shares
त्रिशूलीमा स्करपियो खस्यो,  ७ जना घा इ ते

चितवन, ३० पुस : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घा इ ते भएका छन् ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो ।

जिल्ला प्र ह री कार्यालय चितवनका प्रमुख प्र ह री उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ ।

दु र्घ ट नाको कारण खुलेको छैन ।

4075
Shares

ट्रेन्डिङ