सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुटुक्क काभ्रे किन आए केपी ओली ?

सुटुक्क काभ्रे किन आए केपी ओली ?

13075
Shares
सुटुक्क काभ्रे किन आए केपी ओली ?

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुटुक्क काभ्रे आएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली र सपरिवार कसैलाई जानकारी नगराई आज काभ्रेको पाँचखाल आएका हुन् ।

ओली बिना जानकारी पाँचखाल नगरपालिका वडा नं ११ मा रहेको नेपाल प्रहरीका पुर्व डि.एस.पि गोबिन्द थपलियाको फामग्रो कृषि फर्ममा ओली परिवारसहित आइपुगेका हुन् ।

ओलीले त्यहाँ झण्डै तीन घण्टा बिताएका थिए ।

ओलीले पाँचखालका युवा नेता कञ्चन अधिकारीलाई साथमा लिएर फर्म पुगेका थिए ।

उनकोे कुनै राजनीतिक भ्रमण नभई पारिवारीक भ्रमण रहेको बताइएको छ ।

13075
Shares

ट्रेन्डिङ