सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा घटेन को रो ना सं क्र मि त थपिनेको क्र म,आज पनि थपिए यतिधेरै सं क्र मि त

काभ्रेमा घटेन को रो ना सं क्र मि त थपिनेको क्र म,आज पनि थपिए यतिधेरै सं क्र मि त

5370
Shares
काभ्रेमा घटेन को रो ना सं क्र मि त थपिनेको क्र म,आज पनि थपिए यतिधेरै सं क्र मि त

 

काभ्रेमा कोरोना सं क्र मि त थपिनेको क्रम आज पनि घटेको छैन । पछिल्ला केहि हप्तादेखी काभ्रेमा को रो ना  भाइरस बिरामी बढ्दै गएका छन् ।

पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको स ङ्क्र मण पुष्टि भएको छ । हिजो जिल्लामा ६७ कोरोनाका सं क्र मि त थपिएका थिए । पीसीआर र एन्टिजेन गरी १२३ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा स ङ्क्र म ण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कुनैपनि सं क्र मित निको भएका छैनन् । जिल्लामा सं क्र मि त भएकामध्ये कोरोना स ङ्क्र म ण मु क्त हुनेको सङ्ख्या १४ हजार ६ सय ८४ छ । जिल्लामा अहिले सक्रिय बिरामीको संख्या २८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना स ङ्क्र म ण का कारण कसैको पनि ज्यान गएको छैन । कोरोनाका स क्रि य बिरामी बनेपामा सबैभन्दा धेरै रहेका छन् । बनेपामा १०३ जना सक्रिय सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै धुलिखेलमा ७९ नमोबुद्धमा १९,पनौतीमा ३२,मण्डनदेउपुरका २२,पाँचखालमा ११, चौरीदेउरालीमा ९,भुम्लुका ३,रोशीमा १ र बेथानचोकका २ जना स क्रि य बिरामी रहेका छन् ।

स क्रि य सं क्र मितमध्ये २८३ जना होमआइसोलेशनमा छन् भने बाँकी १ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
यसैबीच काभ्रेमा दुई लाख १० हजार २४१ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै दुई लाख एक हजार १८१जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

5370
Shares

ट्रेन्डिङ