सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धादिङ पहिरोमा पुरिएका काभ्रेका राजुको श व भेटियो, दुई जनाको अवस्था अ ज्ञा त

धादिङ पहिरोमा पुरिएका काभ्रेका राजुको श व भेटियो, दुई जनाको अवस्था अ ज्ञा त

5680
Shares
धादिङ पहिरोमा पुरिएका काभ्रेका राजुको श व भेटियो, दुई जनाको अवस्था अ ज्ञा त

 

धादिङको रुबी भ्याली गाउँपालिका–१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये काभ्रेका एक जनाको श व फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अ ज्ञा त छ ।

जिल्ला प्र ह री कार्यालय धादिङका डिएसपी एवम् प्र वक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको श वलाई आज आफन्तको जिम्मा लगाउने तयारी छ ।

पहिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको खोजी कार्य जारी रहेको डिएसपी भण्डारीले जानकारी दिए । रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने बाटो खन्ने क्रममा गत बिहीबार पहिरो खस्दा डोजरसहित तीनजना पुरिएका थिए ।

पहिरो गएको स्थान दुर्गम र साँ घु रो खो ल्सो जस्तो भएकाले खोज्न कठिन भइरहेको प्र ह री ले जनाएको छ । सेना, स श स्त्र र नेपाल प्र ह रीको टोली पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स क्रि य छन् ।

5680
Shares

ट्रेन्डिङ