तेह्रथुममा बस दुर्घटना

तेह्रथुममा बस दुर्घटना

धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ गइरहेको ना ४ ख २८६५ नम्बरको बस जिरी-खिम्ती-म्याङलुङ सडकखण्डअन्तर्गत सडकबाट करिब एक सय मिटर तल खस्दा एक पुरुष, एक महिला र एक बालिकाको घटनास्थलमै मृत्यु २० जनाभन्दा बढी घाइते भएका छन् ।
अन्य दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।
गम्भीर घाइते केहीलाई उपचारका लागि धरान पठाइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका