सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बोलेरो पल्टिँदा १ जनाको मृ त्यु

बोलेरो पल्टिँदा १ जनाको मृ त्यु

4310
Shares
बोलेरो पल्टिँदा १ जनाको मृ त्यु

 

उदयपुरको कटारी ४ मरुवा बिजुले घुम्तीमा बोलेरो पल्टिँदा १ जनाको मृ त्यु भएको छ ।

कटारी बजारबाट आज दिउँसो ४:३० तिर कटारी ८ सिरिसेघुम्ती जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो कटारी ४ मरुवा बिजुलेघुम्ति भन्ने ठाउँमा अनियंत्रित भएर पल्टिँदा एक जनाको घ ट नास्थलमै ज्यान गएको थियो ।

चालकले मादक पदार्थ सेवन गरि तिब्र गतिमा कुदाएर दु र्घ ट ना भएको हुन सक्ने अनुमान गरिएको छ ।

चालक भने फरार भएका छन् ।

 

 

4310
Shares

ट्रेन्डिङ