सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जीप दु र्घ ट ना: एकको मृ त्यु, पाँच घा इ ते

जीप दु र्घ ट ना: एकको मृ त्यु, पाँच घा इ ते

3015
Shares
जीप दु र्घ ट ना: एकको मृ त्यु, पाँच घा इ ते

 

उदयपुर, ४ माघ : जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दु र्घ ट ना हुँदा एक जनाको मृ त्यु भएको छ भने अन्य ५ जना घा इ ते भएका छन् ।

जिल्ला प्र ह री कार्यलय उदयपुरका अनुसार जीप दु र्घ ट नामा ग म्भी र घा इ ते कटारी–८ बिजुलेका ३८ वर्षीय घा इ ते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको हो ।

यस्तै अन्य घा इ तेमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घा इ ते भएको जिल्ला प्र ह री कार्यालय उदयपुरका प्र ह री नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन् । घा इ तेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्र ह री कार्यालय उदयपुरले बताएको छ ।

 

3015
Shares

ट्रेन्डिङ