सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

6320
Shares
नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

 

काठमाण्डाै : नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ ।

अफ्रिकी देश मौरिससवि रु द्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो।

प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टेलमा छन् ।

नेपालले आउँदो १५ र १८ गते दशरथ रङ्गशालामा मौरिसससँग खेल्दैछ ।

अफ्रिकी देशसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

 

6320
Shares

ट्रेन्डिङ