सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रे चौरीदेराली गाउँपालिकाको सेवा बन्द

काभ्रे चौरीदेराली गाउँपालिकाको सेवा बन्द

5125
Shares
काभ्रे चौरीदेराली गाउँपालिकाको सेवा बन्द

 

काभ्रे चौरीदेराली गाउँपालिकाको सेवा बन्द हुने भएको छ ।

भोलीदेखि माघ ११ गतेसम्म पालिकाको स्वास्थ्य र आकस्मिक बाहेकका सबै सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जारी गरेको सूचनामा उल्लेख छ ।

पालिकामा को रो ना भाईरसको सं क्र म ण तीब्र बनेपछि स्वास्थ्य र आकस्मिक बाहेकका सबै प्रशासनिक सेवा बन्द गरिएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार चौरीदेराली गाउँपालिकामा २४ जनामा सं क्र मण पुष्टि भएको छ ।

 

5125
Shares

ट्रेन्डिङ