सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अ प ह र ण, तीन प क्रा उ

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अ प ह र ण, तीन प क्रा उ

4570
Shares
विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अ प ह र ण, तीन प क्रा उ

 

काठमाडौं, ४ माघ : विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अ प ह र ण गरी ब न्ध क बनाएको आरोपमा तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ ।

प क्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौँ १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन् ।

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

सिरहाका ३० वर्षीय रामेश्वर राम दुबइबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए ।

उनीहरुले काठमाडौँ महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा ब न्ध क बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रह री मा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले पीडितलाई कु ट पि ट गरी चुरोटको ठुटाले पोलेर ज्या न मा र्ने ध म्की दिँदै यातनासमेत दिएका थिए ।

उनीहरुले रामको झोला र मोबाइलसमेत लगेका थिए । सोही उजुरीको आधारमा लामो अनुसन्धानपछि अपहरण गर्ने व्यक्तिको पहिचान गरी प क्रा उ गरिएको परिसरले जनाएको छ ।

 

4570
Shares

ट्रेन्डिङ