सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृ त्यु

टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृ त्यु

4020
Shares
टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृ त्यु

 

काठमाण्डाै : काठमाण्डौको कोटेश्वरमा गएराति मोटरसाइकल दु र्घ ट ना हुँदा चालकको ज्या न गएको छ ।

गएराति सवा ११ बजे प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठो क्किँ दा मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षका अनन्त लिम्बुको ज्यान गएको प्र ह रीले जनाएको छ ।

मोटरसाइकल ठोक्किएको टिपर भागेकाले नम्बर खुलेको छैन ।

दुर्घ टना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

 

4020
Shares

ट्रेन्डिङ