सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृ त्यु

नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृ त्यु

4030
Shares
नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृ त्यु

 

काठमाडौं, ५ माघ : नेदरल्यान्ड्सको पुरमेरेन्डमा आइतबार साँझ स्कुटरको ठ क्क रबाट ग म्भी र घा इ ते भएका एक नेपालीको उपाचारको क्रममा मृ त्यु भएको छ ।

दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति नै उपाचारको क्रममा मृ त्यु भएको हो । मृ त क शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन्।

एनआरएनए नेदरल्याण्डस पूर्वअध्यक्ष मनोहरी शर्माका अनुसार पैदलयात्रा गरिरहेका उनलाई तीव्र गतिमा गुडेको स्कुटरले ठ क्क र दिएको थियो। ‘आफ्नै पसलबाट घर फर्केने क्रममा दु र्घट ना भएको हो ।

‘बसबाट झरेर उहाँ घरतर्फ जादै हुनुहुन्थ्यो। दु र्घ ट नालगत्तै हेलिकप्टरमार्फत अस्पताल पु-याइएको थियो । तर उपाचार हुँदै गर्दा उहाँको नि ध न भएको हो,’ पूर्वअध्यक्ष शर्माले भने।

ग म्भीर चो ट लागेर घा इ ते भएका शर्माको टाउकोको शल्यक्रिया गरिएको भए पनि सफल हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ।

स्कुटरमा सवार दुई जना पनि घा इ ते भएको बताइए पनि घ ट नाबारे प्र ह रीको आधिकारिक रिपोर्ट प्राप्त भइनसकेको शर्माले बताए।

विगत १६ बर्षदेखि नेदरल्यान्ड्समा बस्दै आएका शर्मा व्यवसायमा पनि संग्लग्न थिए । उनी नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधिको रुपमा पनि चुनिएका थिए ।

एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शर्माको मृ त्युप्रति दु:ख व्यक्त गर्दै नेदरल्यान्ड्सले मात्रै नभई सिंगो युरोपले नै एक सामाजिक व्यक्तित्व गु माएको बताए।

आचार्यका अनुसार मृ तक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाइसहित अ न्त्ये ष्टि गरिँदैछ ।

 

4030
Shares

ट्रेन्डिङ